चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

काठमाण्डौ – कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ । आन्तरिक पर्यटकीय गतिविधि...

सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म...

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनैपनि किताबमा फेला पर्दैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै पनि किताबमा फेला नपर्ने खालको भएको बताएका छन् । पार्टी...

‘मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन लागिपरेका छन्’

अमेरिकी अर्बपति तथा समाजसेवी जर्ज सोरोसले ड्याभोसमा चलिरहेको ‘वर्ल्ड इकोनोमिक फोरम’को एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । सोरोसले मोदी अहिले भारतलाई...

कोरोनाभाइरस बारेमा जान्नु पर्ने यी कुराहरु, यसबाट कसरी जोगिने ? – डा. कल्याण सुवेदी !

Coronoavirus बारेमा जान्नु पर्ने कुराहरु! १; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै: – यस्तो virus...

बुद्ध एयरले माघ २० गतेदेखि विराटनगरबाट पोखरा र काठमाण्डौबाट राजविराज उडान गर्ने !

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २...

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ८२ वर्षीय ज्ञानीमैया कुसुण्डाको निधन !

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज...

ढाड दुख्ने र निद्रा नलाग्ने समस्याबाट हैरान हुनुहुन्छ ? कपूरका छन् यस्ता फाइदाहरु !

काठमाडौं – धेरैजसो पूजा–आजमा प्रयोग गरिने कपुर निकै बास्नादार हुन्छ । सेतो हुने कपुर हामिले कपडामा सुगन्ध ल्याउन राख्ने गर्छौ । त्यस्तै कपुरलाई खाद्यान्नमा राख्दा...

वाग्मती सफाइ महाअभियानले ल्याएको परिवर्तन !

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले ३५० हप्ता पार गरेको छ । महाअभियानले बबरमहलबाट त्रिपुरेश्वरसम्मको करीब एक हजार ५०० मिटर नदी...