भुलेर पनि दिउँसो नसुत्नुस्, नत्र यस्तो गम्भिर समस्या देखा पर्छ !

काठमाडौं – कोही मानिसहरु दिउँसो सुत्ने गर्छन् । दिनमा काम गर्ने गरेका मानिसहरु सधै दिउँसो नै सुत्छन् । शास्त्र र आयुर्वेदमा पनि दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु राम्रो मानिएको छ । धेरैलाई बाध्यता नै हुन्छ की दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नुपर्ने । तर दिउँसो सुत्नु राम्रो मानिदैन ।

आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचनप्रणालीमा गडबडी हुने बताइएको छ । दिउँसो सुत्ने गरेमा खाएको खाना पनि राम्रो सँग नपच्ने बताइन्छ । दिउँसो सुत्नाले कब्जियत, ग्यास, अपचको समस्या देखा पर्ने हुन्छ ।

दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने समस्या हुन्छ । धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने बताइएको छ ।

(श्रोत : क्यानडा नेपाल)