अमृत र उनकी श्रीमति सुनिताको पहिलो घमसान दोहोरी हेर्नुहोस ! (भिडियो)

काठमाडौं, १२ माघ । गायक तथा संचारकर्मी अमृत सापकोटा र उनकी श्रीमती सुनिता बागदास सापकोटाको नया दोहोरी सार्वजनिक भएको छ । इन्द्रेणी कार्यक्रममा पहिलो पटक अमृत श्रीमतीसंगै सहभागी भएपछि पछिल्लो समय उनीहरुको जोडीको निकै चर्चा चल्न थालेको छ । उनीहरुको जोडीलाई सबै दर्शकले निकै रुचाएका पनि छन् । हेरौं उनीहरुको पहिलो दोहोरी –

(श्रोत : npkhabar24)