Category: अन्तर्राष्ट्रिय

इटालीमा कोरोनाको डरलाग्दो रुप, एकै दिन ४७५ जनाको मृत्यु !

एजेन्सी । कोरोना भाइरसले पुरा युरोपलाई आतंकित बनाई रहेको छ । कोरोना भाइरस कोभिड-१९ का कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार...

नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’ बन्दै !

गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा...

चीनमा कोरना लागेका अन्तिम बिरामी पनि घर फर्किए, आपतकालीन अस्पतालमा थकाइ लागि आराम गर्दै गरेको डाक्टरको तस्विर भाइरल भयो !

पेरिस, विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको...

काेराेनाको प्रभाव चीनमा समाप्त भएको घोषणा !

बेइजिङ – कोरोना (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार गर्दै समाप्त भएको घोषणा गरेको छ ।विश्व सङ्गठनले सङ्क्रमणको समस्या...

युभेन्ट्सका स्टार रोनाल्डो पनि ‘क्वारेन्टाइन’मा !

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ । युभेन्टसकै अर्का खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डोलाई पनि...

स्पेनमा मन्त्रिलाई नै भयो कोरोना भाइरसको संक्रमण !

चिनमा नियन्त्रित हुदै आएको कोभिड-१९ कोरोना भाइरसले यति बेला युरोपमा भने आ तंक नै फैल्याई रहेको छ । यसै बीच स्पेनकी एक मन्त्रीलाई पनि कोरोना...

कोरोनाभाइरसः युरोपेली मुलुकबाट हुने हवाइयात्रामा अमेरिकाले लगायो रोक !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका...

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना स’ङ्क्र’मण भएको पुष्टि, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को निधन !

लण्डन । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोनाको स ङ्क्र मण को पुष्टि भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै क्वारेन्टाइनमा...

आफै क्यान्सर पीडित भएर पनि दिनरात विरामीकाे सेवा खटिएकि डा. खरेलको निधन, निधन पुर्व यसो भनेर उनि संसार छोडिन् !

सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आइतबार राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि...