Category: प्रविधि

टेलिकमले ल्यायो भारी छुट योजना, मोबाइल बोक्नेका लागि छुटैछुट !

काठमाडौं : नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना ल्याएको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै...

नेपाल टेलिकमले ल्यायो ‘विशेष अफर’, यसरी एक्टिभ गर्नुस !

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’...

फेसबुक चलाउँदै हुनुहुन्छ ? ख्याल गर्नोस् यी कुरा नत्र..

काठमाडौं । सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिदै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न...

अब कस्तो हुनेछ हाम्रो आगामी पुस्ता ? यसो भन्छन् वैज्ञानिक

एजेन्सी । भविष्यमा हुने विकासको अनुमान गर्नुभन्दा पहिला हामीले अतीतबारे जान्न जरुरी छ । के हाम्रा वंशज कुनै काल्पनिक वैज्ञानिक उपन्यासको चरित्र जस्तै उच्च प्रविधियुक्त...

चीनले गर्यो अर्को चमत्कार, बनायो दुनियाँकै लामो सुतेको महल

एजेन्सी । छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश...

मोबाइल हरायो छैन चिन्ता, प्रहरीमा गर्नुहोस् उजुरी

लक्ष्मी गारु, भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले...

फेसबुकमा २५ करोड फेक अकाउन्ट

  सोसल मिडिया साइट फेसबुक आफैंमा एउटा पूरा संसार हो । आफ्ना दुई अर्बभन्दा धेरै प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको...

नेपाल एयरलाइन्सको टिकट अब घरैबाट काट्न सकिने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अनलाइन टिकट प्रणाली सुरु गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको...

विश्वकै शक्तिशाली पार्सपोर्टको सुची सार्वजनिक, नेपाल कतिऔ स्थानमा ?

काठमाडौं । यो वर्ष अर्थात २०१८ का लागि विश्वका शकिशाली पासपोर्टहरुको सूची सार्वजनिक भएको छ । हेन्ले एण्ड पार्टनर्स पासपोर्ट इन्डेक्सले सूची सार्वजनिक गरेको हो...