एउटै परिवारका सबै कलाकार, कोही गीत गाउने कोही मोडलिङ गर्ने, यस्तो छ रायमाझी परिवार ! (भिडियो)

नायिका तथा मोडल एलिना रायमाझी अहिले म्युजिक भिडियोमा ब्यस्त रहन थालेकि छिन् । फिल्म बाट म्युजिक भिडियोतिर लम्किएकी एलिना अहिले दोहोरी गीतमा निक्कै देखिन थालेकि हुन् । एलिना मात्र हैन अहिले उनको परिवार नै कला क्षेत्रमा छन् ।

एलिनाका दाजु तथा दिदी दोहोरी गीतमा चर्चित छन् । बिशाल रायमाझी भन्ने बित्तिकै नक्कले भेना भनेर चिनिन थालेका छन् । बिशालले नक्कले भिनाजु ४ पनि सार्वजनिक गरेका छन् । सो गीत अहिले नेपालको ट्रेन्डिङ नम्बर १ मा छ । हेरौ रायमाझी परिवारसंग गरिएको कुराकानी :

(श्रोत : OSNepal)