दुर्गेसले आफ्ना गीत बिगारेर गाएपछि रामकृष्ण ढकालले दिए यस्तो प्रतिकृया !

गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोL  हुनै नसक्ने पनि भनेका छन् ।

केही दिन पहिला दुर्गेसले थापाले एकअन्तरवार्तामा भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाए पनि दुर्गेसको धेरै नै आलोचना भएको छ ।

रामकृष्णले यसमा दुर्गेसले नजानेको कुरामा नबोल्नु पर्ने भनेका छन् भने अन्र्तवाता लिने क्रृषी धमालाको पनि गल्ती भएको भनेका छन् । अहिले चलिरहेको नेपाल स्टारको डिजिटल नयाँ प्रयोगको वारेमा जानकारी दिन नेपाल स्टारका निर्देशक सहित ढकाल मिडियामा आएका हुन ।

(श्रोत : OS Nepal)