जब आँचललाई उदिपले हेलिकप्टर चढाएर रिसेप्सन पार्टीमा आए,सबै चकित परे ! (भिडियो)

काठमाडौ । आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई सिम्रिक एयरको हेलिकप्टरमा चढाएररै आउदा सबै चकित भएका थिए ।

हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका हुन् । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिपले तल झरे । आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको छोटो समय मै उनीहरुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उदिप पेसाले मेडिकल डाक्टर हुन् ।

(श्रोत : npkhabar24)