Category: समाचार

तपाईको भाग्य परिवर्तन हुने र छिट्टै धनि बन्ने यी ५ संकेतहरु जान्नुहोस् !

धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त...

बर्दीमा दाग लगाउने कोशिस गर्नेमाथि निर्मम कारवाही हुन्छ : महानिरीक्षक क्षेत्री

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्री दज्र्यानी चिन्हबाट सुशोभित भएका छन् । नेपाल...

सार्वजनिक यातायातका ११ लाख मजदुर बेरोजगार, आन्दोलन गर्ने चेतावनी

२४ असार, काठमाडौं । यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यातायात...

अति भो भारतीय मिडियाको हर्कत !

२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम...

चिनियाँ मिडियाको टिप्पणी : भारतको प्रतिवाद गर्ने पहिलो मुलुक नेपाल

२५ असार, काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको...

संक्रमित बढेसँगै काठमाडौंमा चहलपहल घट्यो

काठमाडौं – राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट...

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

२४ असार, काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र...

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : कम्तिमा १४ जना बेपत्ता, २ शव फेला, २ जना घाइते

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र...